Top

नारा : सामुदायिक वन दिवस २०७६ 'सामुदायिक वनमा नवीनतम सोच उत्पादन,उद्यम र सम्वृद्धिमा जोड'

Phone :
025560178
Mail :
sundfo@dof.gov.np
संक्षािप्त परिचय

२०४० सालमा साविक विराटनगर वन डिभिजनबाट अलग भई सुनसरी जिल्ला वन कार्यालयको स्थापना भएको थियो । जसमा राजपत्राङ्कित द्धितीय श्रेणीको जिल्ला वन नियन्त्रक १(एक) र २(दुई) जना सहायक वन अधिकृतको दरबन्दी सहित ३ जना अधिकृत स्तरको कर्मचारीको व्यवस्था गरिएको थियो । ईलाका वन कार्यालय महेन्द्रनगर, धरान र ईटहरी गरी ३ (तीन) वटा ईलाका वन कार्यालयहरुमा रा.प.अ.प्र (प्रा) प्रमुख रहने गरी ईलाका वन संरक्षक र ९ वटा वन ईकाई (महेन्द्रनगर ई.व.का. अन्तर्गत भरौल, चतरा, रामधुनी वन ईकाई, धरान ई.व.का. अन्तर्गत पाँचकन्या, दन्तकाली र विष्णुपादुका ईकाई र ईटहरी ई.व.का., तरहरा अन्तर्गत बुढी, सेरा र पञ्चायन) जसमा रा.प.अ.प्र.(प्रा.) ईकाई वन सहायकको दरबन्दी कायम रहेको थियो । वन सुरक्षाको लागि सशस्त्र वन सुरक्षा शाखा समेत रहने व्यवस्था भएकोमा तरहरामा क्याम्प राखी सुवेदार १ सहित २४ जना सशस्त्र कर्मचारीहरुबाट समेत वन सुरक्षाको कार्य हुने गर्दथ्यो । त्यस्तै २०४५ सालको वन संगठनअनुसार जिल्ला वन नियन्त्रकको सट्टा जिल्ला वन अधिकृत र ईलाका वन संरक्षकको सट्टा ईलाका वन सहायक गरी नाम परिवर्तन गरिएको थियो । त्यसपछि २०५० सालमा वन संगठन परिम Read More

...

राम बावु शाह
डिभिजनल वन आधिकृत
9852055363

...

गोपाल दाहाल
सूचना अधिकारी
9842080207

...

गोपाल दाहाल
गुनासाे सुन्ने अधिकारी
9842080207

सामाजिक सज्जाल

भिडियो ग्यालरी + See More

फाेटो ग्यालरी

सबै हेर्नुहोस