Top

नारा : "स्वच्छ र समक्ष निजामती प्रशासन : समृद्धि र सुशासन"- निजामती दिवस २०७८

Phone :
025560178
Mail :
sundfo@dof.gov.np
भ्रष्टाचार विरुद्दको अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ९, २०२१ > सूचना >भ्रष्टाचार विरुद्दको अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ९, २०२१

डिसेम्बर ९ भ्रष्टाचार विरुद्दको अन्तर्राष्टिय दिवस "Say NO to Corruption!"

विश्व बैँक, २००१ ले भ्रष्टाचारलाई सामाजिक र आर्थिक विकासका सबैभन्दा ठूलो अवरोध भनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार भ्रष्टाचारको आर्थिक क्षति वार्षिक रुपमा २.६ ट्रिलियन US$ अनुमान गरिएको छ । भ्रष्टाचारको सूचाकांक १ अंकले वृद्दि हुँदा GDP आर्थिक वृद्दिदर ०.१३ प्रतिशत र प्रति व्यक्ति आय ४२५ US$ ले घटने देखाएको छ । जुन देशमा आधारभूत सेवाको लागि घुस दिन्छन त्यहाँ शिशु मृत्युदर-मातृ मृत्युदर बढी रहेको र गरिबी बढी रहको देखाएको छ । विश्व आर्थिक मञ्चले गरिबी अन्त्य गर्न भ्रष्टाचार निवारण देखि सुरु गर्नुपर्ने भनेका छन ।


डाउनलोड